नेप्से परिसुचक १५ सय ६१ बिन्दु माथि , ५.७४ अंककोे वृद्धि

३ बर्ष अगाडि

आज  नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १५६१.२७ को बिन्दुमा पुगेको छ ।

आज ११ बजे १५५५.५३ को बिन्दुबाट सुरु भएको कारोबार  गर्दै ३ बजे सम्म आउँदा ५.७४ को अंकले बढेर   १५६१.२७ को बिन्दुमा पुगेको छ । 

परिसुचक ४ घण्टाको अवधिमा ०.३७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ६ उपैसमुह  ओरालो लागेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर ४५ हजार ८३४  पटक खरिद विक्री हुदाँ २ अर्ब २३ करोड ३४ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया