पछिल्लो २४ घण्टामा उपत्यकामा १६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभभर २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया