बोनस शेयर वितरण गर्न रिडी हाइड्रोले डाक्यो साधारणसभा

३ बर्ष अगाडि

बोनस शेयर वितरण गर्न रिडी हाइड्रोले साधारणसभा बोलाएको छ ।

हाइड्रोले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले मङ्सिर २६ गते शुक्रबार थापाथली स्थिति आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया