लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्यो साधारण सभा

३ बर्ष अगाडि

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले यस अघि अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ट २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

लाभांश वितरणसँगै अन्य प्रस्ताव बारे छलफल गर्न कम्पनीले मंसिर ३० गते मंगलबार बिहान ११ बजे भिडियो कन्फ्रेन्स मार्फत साधारण सभा गर्न लागेको हो ।

प्रस्तावित बोनस कम्पनीको ५३ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण गरिनेछ। 

३ बर्ष अगाडि

प्रतिक्रिया