(Monday, 18 January, 2021)
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिभिल लघुवित्तको शेयर सुचिकृत भएको छ ।
सिभिल लघुवित्तको शत प्रतिशतले हुन आउने ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।
उक्त शेयर सुचिकृत पश्चात लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।