आज नेप्से बन्द, सेयर कारोबार नहुने

३ बर्ष अगाडि

आज कारोबारको अन्तिम दिन सेयर बजार बन्द हुने भएको छ । 

आज बिहिबार सरकारले थारू समुदायको नयाँ वर्ष एबंम मकर संक्रान्तीको अवसरमा सार्वजनिक विदा दिएकाले सयर कारोबार बन्द भएको हो । 

अब बजार आईतबार बिहान ११ बजेबाट मात्र खुल्नेछ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया