र्भखरै आइपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्सको ऋण २ अर्ब २० करोड

३ बर्ष अगाडि

चन्द्रागिरी हिल्स लिमिटेडको ऋण मात्र २ अर्ब २० करोड रुपैयाँ रहेको पाइएको छ । 

कम्पनीले प्रकाशन गरेको आफ्नो वित्तीय विवरण उक्त विषय उल्लेख गरिएको हो । 

कम्पनीले उक्त ऋण २०१४ र २०१६ को सम्झौता अनुसार परियोजना निमार्णका लागि बैंकबाट लिएको जनाएको छ । 

उता कम्पनीको अधिकृत पूजिँ भने २ अर्ब मात्र रहेको छ । 

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो । 

उक्त आइपीओमा अहिले सम्म कै धेरै १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया