कोरोना पोजेटिभ देखीएका डिएसपी केसीको मृत्यु

३ बर्ष अगाडि

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० डम्बर बहादुर केसीको निधन भएको छ ।उनको प्रहरी अस्पताल महाराजगञ्जमा  बुधवार राती निधन भएको हो । 

केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थीयो । उनी पेटको क्यान्सरबाट पिडीत केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका थिए । 

प्रहरी प्रधान कार्यालय  अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए । उनि बाग्लुङका स्थानिय हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया