अमेरिकी राष्ट्रपति जो बाइडनको कडा निर्णय, कोभिडबाट  बाहिर निस्कन १९ खर्ब डलरको प्रोत्साहन प्याकेजको घोषणा

३ बर्ष अगाडि

सत्ता हातमा लिनु अघि नै नव–निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले कडा निर्णय दिउका छन् ।

उनले १९ खर्ब ९१.९ ट्रिलियन डलरको प्रोत्साहन प्याकेजको घोषणा गरेका हुन् ।

बाइडनले कोभिड–१९ महामारीबाट अर्थव्यवस्थामा आएको सुस्तताबाट बाहिर निस्कनका लागि उक्त घोषणा गरेको बताएका छन् । 

उक्त प्याकेज स्वीकृत भए  एक ट्रिलियन डलर अमेरिकी नागरिकहरुलाई १ हजार ४०० डलरका दरले प्राप्त हुनेछ।

बाइडनले आउने साता अमेरिकी राष्ट्रपति पदका लागि सपथ ग्रहण गर्दैछन्।


 

३ बर्ष अगाडि

प्रतिक्रिया