अब २४ घण्टा मै डिम्याट खाता खोल्नुहोस्, एनएमबि बेंकले ल्यायो यस्तो योजना

३ बर्ष अगाडि

एनएमबि बेंकले आफ्ना ग्राहकको सुविधाका लागि नयाँ योजना ल्याएको छ । 

बैंकले अनलाइन शेयर भरौं, सुरक्षित रहौं भन्दै उक्त योजना लयाएको हो ।

बैंकले अब ग्राहकहरुका लागि २४ घण्टामै डिम्याट र मेरो शेयर खाता खोल्न सम्ने ब्यवस्था ल्याएको हो ।

त्यस्तै, बैंकले डिम्याट र मेरो शेयर खाता अनलाइन बाटै नविकरण गर्न सकिने जनाएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया