नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिए पछि यो खोप नेपाल कहिले आइपुग्ला भन्ने प्रश्न उठ्न थालेको छ ।
औषधि व्यवस्था विभागले आज कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो ।
विभागका अनुसार उक्त खोप नेपाल आउन भने कही समय लाग्ने छ ।
उक्त खोप बुकिङ गर्न बाटो मात्र खुलेको हो ।
सरकारले निजी क्षेत्रलाई खोप खरिदका लागि अनुमति दिएको खण्डमा निजी क्षेत्रले पनि अग्रिम कोभिसिल्ड खोपको बुकिङ गर्न सक्ने छन् ।
सबै प्रकिृया मिलिसकेपछि मात्र कोरोना खोप नेपाल आइपुग्नेछ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।