अब यसरी आउनेछ कोरोनाविरुद्धको खोप नेपाल

माघ २, २०७७ | आजको अर्थ
ajaako_artha

नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिए पछि यो खोप नेपाल कहिले आइपुग्ला भन्ने प्रश्न उठ्न थालेको छ ।

औषधि व्यवस्था विभागले आज कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो ।

विभागका अनुसार उक्त खोप नेपाल आउन भने कही समय लाग्ने छ । 

उक्त  खोप बुकिङ गर्न बाटो मात्र खुलेको हो । 

सरकारले निजी क्षेत्रलाई खोप खरिदका लागि अनुमति दिएको खण्डमा निजी क्षेत्रले पनि अग्रिम कोभिसिल्ड खोपको बुकिङ गर्न सक्ने  छन् ।

सबै प्रकिृया मिलिसकेपछि मात्र कोरोना खोप नेपाल आइपुग्नेछ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८