कारोबारको दोस्रो घण्टा : साढे ४६ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब नजिक

माघ ११, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं- नेपाल स्टक एकसेन्ज परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा साढे ४६ अंकले बढेको छ ।

कारोबार सुरु भएको २ घण्टाको अवधिसम्म परिसुचक ४६.३२ अंकले बढेर २४२०.९६ को बिन्दुमा पुगेको छ ।

हालसम्म कारोबारमा आएका २०३ कम्पनिको ९३ लाख ५९ हजार ८३९ कित्ता शेयर ४१ हजार ७३० पटक खरिद बिक्री हुदाँ ४ अर्ब ९४  करोड ५५ लाख बराबरको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८