काठमाडौं- नेपाल स्टक एकसेन्ज परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा साढे ४६ अंकले बढेको छ ।
कारोबार सुरु भएको २ घण्टाको अवधिसम्म परिसुचक ४६.३२ अंकले बढेर २४२०.९६ को बिन्दुमा पुगेको छ ।
हालसम्म कारोबारमा आएका २०३ कम्पनिको ९३ लाख ५९ हजार ८३९ कित्ता शेयर ४१ हजार ७३० पटक खरिद बिक्री हुदाँ ४ अर्ब ९४ करोड ५५ लाख बराबरको कारोबार भएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।