काठमाडौं- बिहीवार एकैदिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा ८३ जना थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बिहीवार मृतकको संख्यामा ८३ जना थपिएका छन् ।
यससँगै कोरोनाले मृत्यु हुनेको कूल संख्या २ हजार ७६७ पुगेको छ ।
प्रतिक्रिया