नेप्सेमा लिवर्टी ईनर्जी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

३ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च(नेप्से) मा लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेसंगै शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो । 

आज कम्पनीको शेयर कारोबार २६० रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयरमुल्य  २६ रुपैंयाले बढेर २८६ रुपैंयामा पुगेको छ । 

हिजो कम्पनीको कारोबार २६० रुपैंयामा बन्द भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया