सुर्योदय लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट

३ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च(नेप्से) मा सुर्योदय लघुवित्त वित्तिय संस्था लिमिटेडको  शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेसंगै शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो । 

आज कम्पनीको शेयर कारोबार १७९० रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयरमुल्य १७६ रुपैंयाले बढेर १९३६ रुपैंयामा पुगेको छ । 

हिजो कम्पनीको कारोबार १७६० रुपैंयामा बन्द भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया