कालिका लघुवित्तको १० प्रतिशत बोनस शेयर प्रस्ताव

३ बर्ष अगाडि

काठमाडौं- कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त संञ्चालक समितिको फागुन २० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

उक्त बोनस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया