नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत, कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । 

नेप्सेमा बैंकको १ करोड ८८ लाख ८२ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । 

सोहि बोनस नेप्सेमा सूचिकृत भएको नेप्से जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया