नेप्सेमा 'कुमारी इक्वीटी फण्ड' सूचिकृत

३ बर्ष अगाडि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको 'कुमारी इक्वीटी फण्ड' सूचिकृत भएको छ ।

नेप्सेका अनुसार फण्डको १० करोड इकाई सामुहिक लगानी कोष इकाई 'कुमारी इक्वीटी फण्ड' सूचिकृत भएको हो । 

कम्पनीले सर्वसाधारण समक्ष कुमारी क्यापिटल लिमिटेड मार्फत १० करोड इकाई बिक्री आह्वान गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया