नागरिक लगानी कोषको १ करोड ३५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

३ बर्ष अगाडि

काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको हकप्रद सेयर सूचिकृत भएको छ । कोषको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर सूचिकृत भएको 
हो ।

कोषले पुस २८ गते मंगलबारदेखि  माघ १९ गतेसम्म १:०८२८४ अर्थात एक कित्ता सेयर बराबर ०.८२ को अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया