नेपालमा पछिल्लो तिन दिनमा साडे १९ हजारको कोरोना परीक्षण, ३ हजार १०९ जनामा संक्रमण पुष्टि

२ बर्ष अगाडि

पालमा पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि  छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

हाल ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । यही अवधिमा २६२ जना डिस्चार्ज भएका छन् ।गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ।

पछिल्लो तिन दिनमा ३ हजार १०९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।  तिन दिनमा कुल १९ हजार ५४२ जनाको परीक्षण गरिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया