काठमाडौंमा मात्रै २ हजार ९२२ जना संक्रमित थपिए, मृतकको संख्यामा नयाँ रेकर्ड

२ बर्ष अगाडि

काठमाडौं- २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ९२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै, बितेको २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।  यसैगरी, २४ घण्टामा देशभर भने थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया