काठमाडौंमा मात्रै २ हजार ९२२ जना संक्रमित थपिए, मृतकको संख्यामा नयाँ रेकर्ड

बैशाख २०, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं- २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ९२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै, बितेको २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।  यसैगरी, २४ घण्टामा देशभर भने थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८