बिहीबार ६ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कतिले ?

२ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीवार नेपाल स्टक एक्सेन्च (नेप्से) मा छओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।

 जनउत्थान सामुदायिक लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

त्यस्तै महिला लघुवित्तको ९.९९ प्रतिशत, रैराङ हाइड्रोपावरको ९.८३ प्रतिशत र जोशी हाइड्रोपावरको ९.४९ प्रतिशत र रुरु जलविद्युतको शेयरमूल्य ९.९१  प्रतिशत बढेको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया