प्रभु इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

२ बर्ष अगाडि

काठमाडौं - प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ८४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया