सूर्य लाइफको १० लाख ७७ हजार कित्ता बोनस नेप्सेमा सूचिकृत

२ बर्ष अगाडि

काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको होे । 

स्टकका अनुसार कम्पनीको ५ प्रतिशत बोनस बापतको १० लाख ७७ हजार ५ सय ६९ कित्ता सेयर सूचिकृत भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया