चीनको वैदेशिक मुद्रा सञ्चिती ३२.२१ खर्ब पुग्यो

२ बर्ष अगाडि

काठमाडौं, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ । 

यस्तै, चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । 

यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया