सिभिल लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य १५ सय नजिक

सोमबार, १४ असार २०७८, १४ : ०४

काठमाडौं, आज साताको दोस्रो दिन (सोमबार) नेप्सेमा सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

आज लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । 

लघुवित्तको शेयरमुल्य आज १ हजार ३६५ रुपैंयाबाट सुरु भएको छ । यस्तै,लघुवित्तको शेयरमुल्य १ हजार ४८५ रुपैंयामा पुगेको छ ।

सोमबार, १४ असार २०७८, १४ : ०४

प्रतिक्रिया