मिथिला लघुवित्तको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, शेयरमुल्य कति पुग्यो ?

सोमबार, १४ असार २०७८, १४ : १८

काठमाडौं, आज साताको दोस्रो दिन (सोमबार) नेप्सेमा मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज लघुवित्तको शेयरमुल्य ९.७९ प्रतिशतले वृद्धि भएको हो । 

लघुवित्तको शेयरमुल्य आज २ हजार ११५ रुपैंयाबाट सुरु भएको छ । यस्तै,लघुवित्तको शेयरमुल्य २ हजार ३५५ रुपैंयामा पुगेको छ ।

सोमबार, १४ असार २०७८, १४ : १८

प्रतिक्रिया