राधी जलविद्युतको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य कति पुग्यो ?

मंगलबार, १५ असार २०७८, ११ : १९

काठमाडौ, साताको तेस्रो दिन (मंगलबार) कारोबार सुरु भएको केही समयमै राधी जलविद्युत कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । आज कम्पनीको शेयर कारोबार रु ८६२ बाट सुरु भएको हो । 

यस्तै, कम्पनीको शेयरमुल्य ८२ अंकले बढेर रु.९०३ पुगेको छ । 

मंगलबार, १५ असार २०७८, ११ : १९

प्रतिक्रिया