आईएमई जनरलको संस्थापक शेयर साधारण शेयरमा परिणत

२ बर्ष अगाडि

काठमाडौं, आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ ।  

कम्पनीको १० लाख ४१ हजार ८ सय २७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१स्४९ को अनुपात कायम  कायम भएको  नेप्सेले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया