एनआइबीएल प्रगति फण्डले घोषणा गर्‍यो ५० प्रतिशत नगद लाभांश

२ बर्ष अगाडि

काठमाडौं, एनआइबीएल प्रगति फण्डले ५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटल लिमिटेडको बिहीबार बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई कर सहित ५०५  नगद दिने घोषणा गरेको हो ।
 
यसआधारमा फण्डले ३७ करोड ५० लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । यो फण्डको योजना व्यवस्थापकमा एनआइबीएल एस क्यापिटल रहेको छ । यसलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवद्र्धन गरेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया