भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ९७ हजार बढि, मृत्यु कति ?

२ बर्ष अगाडि

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा १४ हजार २८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ३ करोड ४० लाख ८१ हजार ४९ पुगेको छ ।

यस्तै त्यहाँ एकैदिन १६५ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५२ हजार ३२१ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ९७ हजार १२ जना रहेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया