६० हजार कित्ता आईपीओ निष्कासन गर्न आदर्श लघुवित्तले बोर्डमा दियो निवेदन

२ बर्ष अगाडि

काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६० लाख रूपैयाँ बराबरको ६० हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन गर्न असोज २० गते सेबोनमा निवेदन दिएको हो ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

२ बर्ष अगाडि

प्रतिक्रिया