सिईडिबी हाइड्रोपावरको सर्वाधिक ५ करोड ५ लाख बराबरको शेयर खरीद बिक्री

२ बर्ष अगाडि

काठमाडौं - आज बुधबार साताको चौथो कारोबारको दिन सिईडिबी हाइड्रोपावरको सर्वाधिक ५ करोड ५ लाख बरावरको शेयर खरीदविक्री भएको छ ।

करोबारमा आएका २०३ ओटा कम्पनी मध्ये सिईडिबी हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ । सो अवधिमा उक्त कम्पनीको ५ करोड ५ लाख ७ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया