आँखुखोला जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट

२ बर्ष अगाडि

काठमाडौं - आज बुधबार साताको चौथो कारोबारको दिन आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बजार खुलेको तीन घण्टाको अवधिमा उक्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता २९९.२० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५ हजार ५०६ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया