१० हजार बढिमा परिक्षण गर्दा २०५ मा कोरोना पुष्टि, डिस्चार्ज कति ?

२ बर्ष अगाडि

काठमाडौं - आइतबार देशभर थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ७ हजार ९९५ जनामा पीसीआर परीक्षण गर्दा २ सय जनामा र २ हजार ७५२ जनामा एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, थप १ जना संक्रमितको मृत्यु भएको छ भने ४३६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ५०७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया