कोरोना परीक्षणको शुल्क घट्यो, अब सरकारी र निजीमा कति शुल्क ?

२ बर्ष अगाडि

काठमाडौं-नेपाल सरकारले कोरोना भाइरस परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार अब सरकारी अस्पतालमा परीक्षण गर्दा प्रति स्वाब नमुना ८०० र निजी अस्पतालमा १५०० रुपैयाँ कायम गरिएको हो । 

यसअघि सरकारी अस्पतालमा एक हजार रूपैयाँ र निजी अस्पतालमा २ हजार रूपैयाँ तोकिएको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया