बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभमा,साढे ४ लाख बढी कित्ता खरिदमाग

२ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीवार) बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य सकारात्मक सर्किट लेभमा बढेको छ । 

कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३१६.५० पुगेको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थममा हेर्दा कम्पनीको शेयरमा ४ लाख ५६ हजार ३३७ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ। 

२ बर्ष अगाडि

प्रतिक्रिया