यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि

२ बर्ष अगाडि

काठमाडौं-साताको अन्तिम कारोबारको दिन(बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) दोहोरो अंकको वृद्धि भएको छ । 

करिब ३३ अंकले बढेको शेयर बजारमा दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज मैलुङ खोला जलविद्युत र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै,बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि ९.९७ प्रतिशतले बढेको छ ।

अन्य कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले वृद्धि ?


 

२ बर्ष अगाडि

प्रतिक्रिया