चर्को आलोचनापछि त्रिविका सबै परीक्षाहरु स्थगित

२ बर्ष अगाडि

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण परीक्षाहरु स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै सबै तत्कालका लागि सबै परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कोरोनाको तेस्रो लहरमा पनि सरकारको निर्देशन अवज्ञा गर्दै परीक्षा चलाएको भनेर चर्को आलोचना भएको थियो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया