न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

१ बर्ष अगाडि

एजेन्सी - न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको संक्रमण देखिएको शनिबार जनाइएको छ । उनले आइतबार सो कुरा जानकारी गराएकी हुन् ।

शनिबार बिहान उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको भएकी छन् । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै एकान्तवास बस्ने जानकारी पनि गराएकी छन् । 

हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया