सानिमा लाइफको शेयरमूल्य नेप्सेमा समायोजन,समायोजनपछिको मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेञ्च (नेप्से)मा  बुधबार सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुक क्लोज गरेपछि नेप्सेले इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयर मूल्य ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ । मंगलबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ३६७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया