अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

१ बर्ष अगाडि

काठमाडौं, अजोड इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीकोअसार १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । अव कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले गर्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया