बर्दिबास नगरपालिका र धुलिखेल अस्पताल बीच बर्दिबास अस्पताल संचालनार्थ गर्ने आपसी समझदारी

१ बर्ष अगाडि

काठमाडौं- बर्दिबास नगरपालिका र धुलिखेल अस्पताल बीच बर्दिबास अस्पताल संचालनार्थ गर्ने आपसी समझदारी भएको छ । 

बर्दिबास नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,मधेश प्रदेश,बर्दिबास महोत्तरी र बाग्मति प्रदेश काभ्रेपलन्चोक जिल्ला धुलिखेल नगरपालिका ६ स्थित धुलिखेल अस्पतालकका अधिकारिक प्रतिनिधिका बीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास,विस्तार र सञ्चालनका लागि प्रचलित कानुनको अधिनमा रही दुवै पक्षको आपसी समझदारी र सहकार्यका लागि यो समझदारी गरिएको छ ।

यसको पहल पूर्व शिक्षा मन्त्री तथा संघिय सासंद गिरिराज मणि पोखरेल र बर्दिबास नगरपालिकाका पूर्व मेयर विदुर कार्कीले गरेका थिए । 


१ बर्ष अगाडि

प्रतिक्रिया