आज नेप्से बन्द

१ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेप्से बन्द रहने छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आज सार्वजनिक विदा भएको कारण नेप्सेले कारोबार बन्द गर्ने भएको हो । 

आइतबारबाट भने नेप्से पुनस् संचालनमा आउने छ । बिहीबार नेप्से सूचक २७.५६ अंकले घटेर २०६८.२६ अंकमा आएको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया