काठमाडौँ – ललितपुरको भैँसेपाटीस्थित एक केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।
आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको छ ।
कसरी आगलागी भयो भन्नेबारे बिस्तृतमा जानकारी आइसकेको छैन ।
प्रतिक्रिया