सानिमा जिआइसी इन्स्योरेन्सको शेयर मुल्यमा सकरात्मक सर्किट

१ बर्ष अगाडि

काठमाडौं-  साता कारोबारको तेस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ ।

शेयर बजार आज ८ दशमलव १४ अंकले बढेर २१७३ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै सानिमा जिआइसी इन्स्योरेन्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, सुर्योदोया वमी लघुवित्त, सिभा श्री हाइड्रोपावर, गुहेश्ररी मर्चेन्ट लगायत अन्य कम्पनीको शेयर मुल्य बढेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया