आज सर्वाधिक गुमाउने १० कम्पनीहरु

१ बर्ष अगाडि

काठमाडौँ - आज कारोबारको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १४ दशमलव ६८ अंकले घटेर २१६८ दशमलव ६८ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार ओरालो लागेसँगै समृद्धि फाइनान्सको ६.०९, सिभिल लघुवित्तको ६.०८, सुर्योदय वमि लघुवित्तको ५.२८, ग्रिन लाइफ हाइड्रोपावरको ५ प्रतिशतले घटेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया