पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, ०४ फागुन २०८०, ०८ : १२

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको जनाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन ।

शुक्रबार, ०४ फागुन २०८०, ०८ : १२

प्रतिक्रिया