उद्योग/व्यापार

काठमाडौंमा जुत्ता चप्पल मेला जारी, ग्राहकको उपस्थित बाक्लो बन्दै
 जेठ ३, २०७९
काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलामा अवलोकनकर्ताको आकर्षण देखिएको छ । स्थानीय चुनावपछि राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणना भइरहेकाले मत गणनामा आउनेहरुले पनि चासोका साथ मेलाको अवल...
सुनचाँदी दुवैको मूल्य : सुनको मूल्य तोलामा २०० ले बढ्दा चाँदीको कति ?
 जेठ ३, २०७९
काठमाडौं-  मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । आइतबार प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा क...
मूल्य वृद्धिको दुई दिन नबित्दै आईओसीले पठायो ८ रुपैयाँ बढाएर पेट्रोलको नयाँ मूल्य
 जेठ २, २०७९
काठमाडौं-  भारतीय आयल निगम(आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसारको नयाँ मूल्य सूची ...
बर्जर पेन्ट्सले ल्यायो  “बर्जर उपहारको वर्षा”, भाग्यशाली विजेतालेबम्परमा रोयल एनफिल्ड बुलेटको जित्न सक्ने
 जेठ २, २०७९
बर्जर पेन्टस् नेपालमा २ दशकदेखि सजावटी पेन्टहरुमा एक चिरपरिचित ब्राण्ड रहँदै आएको छ । आफ्ना नवीनतम उत्पादन एवं विशिष्ट सेवाहरुका साथ प्रविधिको क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल रहेको बर्जर पेन्टस्लेजेठ १ गतेदेखि प्रि-...
विश्व बजारमा गहुँको मूल्यमा उछाल, ब्रेडदेखि लिएर नुडल्सको मूल्यमा बढोत्तरी
 जेठ २, २०७९
काठमाडौं- भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्यमा उछाल आएको छ।  अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने गहुँको मूल्य अमेरिकाको सिकागोमा ५.९ प्रतिशतले वृद्धि भ...
इन्धनको मूल्यवृद्धि फिर्ता नभएमा कडा आन्दोलनको चेतावनी !
 जेठ १, २०७९
काठमाडौं- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले त्काल मूल्यवृद्धि फिर्ता तथा नियन्त्रणमा नलिए आन्दोलन गर्ने चेतावनी दिएकी छन् । बरालले सरकारले गरेको पेट्रोलिय पदार्थको मूल्यवृद्...
आज सुनको मूल्य १३०० ले घट्दा चाँदी कति ?
 जेठ १, २०७९
काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  गत विहिबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य अज आज प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने...
प्रतिलिटर १० रुपैयाँले बढ्यो पेट्रोल डिजेल र मट्टितेलको मूल्य, कति पुग्योे ?
 बैशाख ३१, २०७९
काठमाडौं -  नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज ९शनिबार० राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । जसअन...
भारतले गहुँ निर्यातमा लगायो रोक
 बैशाख ३१, २०७९
काठमाडौं - भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ आउने छैन ।  रुस–युक्रेन युद्धका कारण भारतमा गहुँ लगायतका खाद्य वस्तुको मूल्यवृद्धि भएप...
निर्वाचन प्रभाव : बढ्यो पेट्रोलियम खपत, दैनिक १० हजार किलोलिटरसम्म बिक्यो डिजेल
 बैशाख ३०, २०७९
काठमाडौैं - निर्वाचनको समयमा पेट्रोलियम पदार्थको प्रयोग ह्वात्तै बढेको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार सामान्य दिनको तुलनामा निर्वाचनको समयमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको हो ।  पछिल्ल...
Page 1 of 340

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२३.६३१२४.२३
EUR (EUROPEAN EURO)१२८.८८१२९.५१
GBP (UK POUND STERLING)१५१.४५१५२.१८
CHF (SWISS FRANC)१२३.१४१२३.७४
AUD (AUSTRALIAN DOLLAR)८५.५८८५.९९
CAD (CANADIAN DOLLAR)९५.६६९६.१३
SGD (SINGAPORE DOLLAR)८८.६८८९.११
JPY (JAPANESE YEN)१०९.५६९.६१
CNY (CHINESE YUAN)१८.२११८.३०
SAR (SAUDI ARABIAN RIYAL)३२.९६३३.१२
QAR (QATARI RIYAL)३३.८५३४.०१
THB (THAI BAHT)३.५५३.५७
AED (UAE DIRHAM)३३.६६३३.८२
MYR (MALAYSIAN RINGGIT)२८.११२८.२५
KRW (SOUTH KOREAN WON)१००९.६३९.६७
SEK (SWEDISH KRONER)१२.२६१२.३२
DKK (DANISH KRONER)१७.३२१७.४०
HKD (HONG KONG DOLLAR)१५.७५१५.८३
KWD (KUWAITY DINAR)४०२.५९४०४.५४
BHD (BAHRAIN DINAR)३२७.९२३२९.५१