सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, ०६ फागुन २०८०, १० : ५५

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रवार प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १७ हजार ६ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य आज तोलामा प्रतितोला १४ सय ३० रुपैयाँ कायम भएको छ ।

आइतबार, ०६ फागुन २०८०, १० : ५५

प्रतिक्रिया